अमूल्य
Romanized: amuly, amoolya, amooly, amuuly
मोल गर्न नसकिने; अनमोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मोल गर्न नसकिने; अनमोल।
२.
बहुमूल्य; किम्मती।
३.
उत्तम; श्रेष्ठ।