अमूल्याङ्कित

Romanized: amulyaangkita, amulyaangkit, amulyangkita, amulyangkit

मूल्य नतोकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मूल्य नतोकिएको।
२.
मूल्याङ्कन नगरिएको।

सम्बन्धित शब्दहरू