अताराङ्कित
Romanized: ataaraangkita, ataaraangkit, ataarangkita, ataraangkita
ताराको चिह्न नलागेको वा नदिइएको; विशिष्ट तुल्याउन ताराको चिह्न नलगाइएको; ताराको चिह्न नलगाइएको र लिखित रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
ताराको चिह्न नलागेको वा नदिइएको; विशिष्ट तुल्याउन ताराको चिह्न नलगाइएको; ताराको चिह्न नलगाइएको र लिखित रूपमा नै उत्तर दिनुपर्ने (विधायिकाको बैठकमा गरिने प्रश्न)। विप. ताराङ्कित।