ताराङ्कित
Romanized: taaraangkita, taaraangkit, taarangkita, taraangkita
ताराको चिह्नले चिनाइएको; ताराको चिनु लगाइएको (शब्द, वाक्य, प्रश्न आदि)। विप. अताराङ्कित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
ताराको चिह्नले चिनाइएको; ताराको चिनु लगाइएको (शब्द, वाक्य, प्रश्न आदि)। विप. अताराङ्कित।