तारा

Romanized: taaraa, taara, taraa, taar

राती आकाशमा झल्कने ज्योतिसमूह वा प्रकाशपिण्ड; नक्षत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राती आकाशमा झल्कने ज्योतिसमूह वा प्रकाशपिण्ड; नक्षत्र।
२.
आँखाको नानी; पुतली।
३.
बालिकी, बृहस्पतिकी र अमोघसिद्धिकी पत्नीहरूको नाम।४. विश्वपाणिकी माता।
५.
पञ्चतारामध्ये एक।

सम्बन्धित शब्दहरू