मुद्राङ्कित

Romanized: mudraangkita, mudraangkit, mudrangkita, mudrangkit

कुनै तस्बिर आदिको छाप लागेको; छापिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै तस्बिर आदिको छाप लागेको; छापिएको।
२.
मोहर लागेको।
३.
डामेर चिह्न अङ्कित गरिएको।
४.
छापेको।

सम्बन्धित शब्दहरू