मुद्राङ्क

Romanized: mudraangka, mudraangk, mudrangka, mudrangk

अर्जी आदि लेखेर पेस गर्ने सरकारी छाप लागेको कागत; फाराम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अर्जी आदि लेखेर पेस गर्ने सरकारी छाप लागेको कागत; फाराम।
२.
सादा वा एकरङ्गी तस्बिर र अक्षर आदि छाप्ने धातु, रबर आदिको यन्त्र; छाप; मोहर।

सम्बन्धित शब्दहरू