मुद्रिका
Romanized: mudrikaa, mudrik, mudrika
नाम कुँदिएको, छाप लगाउने औंठी; छाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नाम कुँदिएको, छाप लगाउने औंठी; छाप।
२.
तर्पण आदि गर्दा लगाइने कुशको औंठी।
३.
सिक्का।