मुद्गर
Romanized: mudgar, mudgara
मुग्रो; घन; हथौडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मुग्रो; घन; हथौडी।
२.
पहलमानहरूले व्यायाम गर्दा प्रयोग गर्ने काठको एक साधन।
३.
गदा।
४.
एक प्रकारको चमेली फूल।