मुद्दा
Romanized: muddaa, mudd, mudda
ना. [अ. मुद्द आ] झगडा; बाझो; तकरार; मुकद्दमा; कलह; विवाद; बझाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अ. मुद्द आ] झगडा; बाझो; तकरार; मुकद्दमा; कलह; विवाद; बझाइ।