मुद्दामामिला

Romanized: muddaamaamilaa, muddaamaamila, muddaamamilaa, muddamaamilaa

अड्डा अदालतमा मुद्दा चलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अड्डा अदालतमा मुद्दा चलाउने काम।
२.
झगडा; विवाद।

सम्बन्धित शब्दहरू