मामिला
Romanized: maamilaa, maamila, mamilaa, maamil
परस्परमा हुने कुनै काम वा व्यवहार; कामकारबाई; मामलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मुआमिल]
१.
परस्परमा हुने कुनै काम वा व्यवहार; कामकारबाई; मामलो।
२.
झैझगडा; मामला; मुद्दा।