कबिला
Romanized: kabilaa, kabil, kabila
परिवार; जहान; जहान, छोराछोरी। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी कबीला]
१.
परिवार; जहान; जहान, छोराछोरी।
२.
सिङ्गै एक जाति एक परिवारका रूपमा रहेका (अरब, मध्यएसिया आदिमा प्राचीन कालदेखि माध्यमिक कालसम्म प्रशस्त देखा परिआएका परन्तु आधुनिक कालमा नवसभ्यताका प्रभावले गर्दा लुप्त प्रायः) असङ्ख्य मानव दलमध्ये कुनै एक (उदा.- बाबरको कबिला, तैमुरलङको कबिला, चङ्गेज खाँको कबिला, अब्राहमको कबिला, इस्रायलको कबिला, मुसाको कबिला आदि)।
उदाहरण वाक्य
- बाबरको कबिला, तैमुरलङको कबिला, चङ्गेज खाँको कबिला, अब्राहमको कबिला, इस्रायलको कबिला, मुसाको कबिला आदि