कबेला
Romanized: kabelaa, kabel, kabela
हिउँद लागेपछि केही समय तल्लो भेग वा बेँसीमा बसाइँ सर्ने प्रचलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [ल्हो.]
1
हिउँद लागेपछि केही समय तल्लो भेग वा बेँसीमा बसाइँ सर्ने प्रचलन।