कबेली

Romanized: kabelee, kabelii, kabeli

काँक्राको झै लहरामा घण्टी आकारका ठुलाठुला पहेंला भालेपोथी फूल फुली पोथीचाहिँ फूलबाट आरम्भमा गट्टा वा कैंडा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [काक+बल्ली?]

1
काँक्राको झै लहरामा घण्टी आकारका ठुलाठुला पहेंला भालेपोथी फूल फुली पोथीचाहिँ फूलबाट आरम्भमा गट्टा वा कैंडा फली पछि बडेमा आकारको फल फल्ने एक प्रसिद्ध लहरो वा तर्कारी आदिका रूपमा प्रयुक्त हुने त्यसैको फल; फर्सी; कदु।

सम्बन्धित शब्दहरू