दुर्बेली

Romanized: durbelee, durbelii, durbeli

मगर पुरुषहरूले कानमा लगाउने सुनको गहना; मुन्द्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मगर पुरुषहरूले कानमा लगाउने सुनको गहना; मुन्द्री।

सम्बन्धित शब्दहरू