बेली
Romanized: belee, belii, beli
मसिना पात हुने एक लहरोजस्तो बोट वा त्यसैको सेतो सुगन्धी फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मसिना पात हुने एक लहरोजस्तो बोट वा त्यसैको सेतो सुगन्धी फूल।
२.
भाँति वा किसिम जनाउने पूरक शब्द (जस्तो- नागबेली, नालीबेली)।