बेल

Romanized: bel, bela

एक भेट्नामा तीनवटा पात हुने, सेता फूल फुल्ने, पात प्रायः शिवजीलाई चढाइने प्रसिद्ध एक काँडावाल वृक्ष वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बिल्व]

१.
एक भेट्नामा तीनवटा पात हुने, सेता फूल फुल्ने, पात प्रायः शिवजीलाई चढाइने प्रसिद्ध एक काँडावाल वृक्ष वा त्यसैको गोलो साह्रो फल । [सं. बल्ली]
२.
वनस्पतिको लहरो; लता।

सम्बन्धित शब्दहरू