बेलना
Romanized: belanaa, belan, belana
पिठो मुछेर रोटी बेल्ने वा पथार्ने काठको डोलो साधन; बेलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ बेलन]
1
पिठो मुछेर रोटी बेल्ने वा पथार्ने काठको डोलो साधन; बेलन।