बेलन
Romanized: belan, belana
छापाखानाको टाइपमा मसी दल्ने बेलनाजस्तो साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत वेल्लन]
१.
छापाखानाको टाइपमा मसी दल्ने बेलनाजस्तो साधन।
२.
रोडा आदि पेल्ने फलाम आदिको डोलो र ठुलो चक्का।
३.
बेलना।