बेदाना
Romanized: bedaanaa, bedaana, bedanaa, bedaan
भित्रपट्टि गेडा नहुने असल जातको अनार; अनारदाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
भित्रपट्टि गेडा नहुने असल जातको अनार; अनारदाना।