उत्ताना

Romanized: uttaanaa, uttaana, uttanaa, uttaan

चित भएको (स्थिति); हातखुट्टा माथिल्तिर पारेर डङ्ग लडेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चित भएको (स्थिति); हातखुट्टा माथिल्तिर पारेर डङ्ग लडेको।
२.
‘उत्तानो’ को तिर्यक् रूप।

सम्बन्धित शब्दहरू