उत्तान

Romanized: uttaana, uttaan, uttan, uttana

जमिनतर्फ पिठ्यूँ अड्याएर सुतेको; चित परेको; उत्तानो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
जमिनतर्फ पिठ्यूँ अड्याएर सुतेको; चित परेको; उत्तानो।

सम्बन्धित शब्दहरू