उत्ताने
Romanized: uttaane, uttane
उत्तानो परेको; उत्तानो परेर गरिने वा खेलिने (पौडी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [उत्तानो+ए]
1
उत्तानो परेको; उत्तानो परेर गरिने वा खेलिने (पौडी आदि)।