उत्तानो

Romanized: uttaano, uttano

जमिनतर्फ पिठ्यूँ फर्काएर सुतेको; आकाशतर्फ फर्केर पल्टेको; मास्तिर फर्केर सुतेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत उत्तान]

१.
जमिनतर्फ पिठ्यूँ फर्काएर सुतेको; आकाशतर्फ फर्केर पल्टेको; मास्तिर फर्केर सुतेको।
२.
गहिरो नभएको; बिचको भाग बिटसँग नजिक भएको (तावा, ताप्के आदि)।

सम्बन्धित शब्दहरू