उत्ताल

Romanized: uttaala, uttaal, uttal, uttala

धेरै अग्लो; ज्यादै उँचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धेरै अग्लो; ज्यादै उँचो।
२.
भयङ्कर; कडा; प्रचण्ड।

सम्बन्धित शब्दहरू