उत्ताप

Romanized: uttaapa, uttaap, uttap, uttapa

गर्मी; तातो; उष्णता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गर्मी; तातो; उष्णता।
२.
आँच; ताप।
३.
मनको पीडा; वेदना; दर्द; दुखाइ ।
४.
चिन्ता; व्यग्रता; आकुल स्थिति।

सम्बन्धित शब्दहरू