उत्तापक
Romanized: uttaapaka, uttaapak, uttapak, uttapaka
ताप बढाउने; तताउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
ताप बढाउने; तताउने।