सत्तापक्ष
Romanized: sattaapaksha, sattaapaksh, sattapaksha, sattaapaksa
संसद्मा सरकारी पक्ष; सत्ता वा शासनमा रहेको पक्ष वा समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सत्ता+पक्ष]
१.
संसद्मा सरकारी पक्ष; सत्ता वा शासनमा रहेको पक्ष वा समूह।
२.
शासन सत्ता सञ्चालन गर्ने दल; बागडोर लिने दल।