जनपक्ष
Romanized: janapaksha, janapaksh, janapaks, janapaksa
जनताको पक्ष; जनताको भावना, चाहना, हक आदिसँग सम्बन्धित पक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जन+पक्ष]
1
जनताको पक्ष; जनताको भावना, चाहना, हक आदिसँग सम्बन्धित पक्ष।