पितृपक्ष

Romanized: pitripaksha, pitripaksh, pitripaksa, pitripaks

पितृहरूका उद्देश्यले श्राद्ध गरिने आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका जम्मा सोह्र दिन;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पितृहरूका उद्देश्यले श्राद्ध गरिने आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका जम्मा सोह्र दिन; सोह्रश्राद्ध; सोहसराद।

सम्बन्धित शब्दहरू