पितृ

Romanized: pitri, pitr

मरेका बाबुबाजेहरू; दिवङ्गत भएका आफ्ना पुर्खा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मरेका बाबुबाजेहरू; दिवङ्गत भएका आफ्ना पुर्खा।
२.
प्रेतको अवस्थाबाट मुक्त भएका पूर्वज ।
३.
सनातनी विश्वासअनुसार पितृलोकको निवासी।

सम्बन्धित शब्दहरू