पितृऋण
Romanized: pitririna, pitririn, pitrirna, pitrrina
धर्मशास्त्रअनुसार जन्मजात लाग्ने तीन ऋण (देवऋण, ऋषिऋण र पितृऋण) मध्ये तेस्रो ऋण; पुत्रोत्पत्तिपछि मात्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धर्मशास्त्रअनुसार जन्मजात लाग्ने तीन ऋण (देवऋण, ऋषिऋण र पितृऋण) मध्ये तेस्रो ऋण; पुत्रोत्पत्तिपछि मात्र मुक्ति पाइने ऋण।