पितृकल्प

Romanized: pitrikalpa, pitrikalp, pitrkalp, pitrkalpa

पितृकार्य गरिने बेला; पितृपक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पितृकार्य गरिने बेला; पितृपक्ष।
२.
पिताजस्तो; पितासमान।

सम्बन्धित शब्दहरू