पितृकुल
Romanized: pitrikula, pitrikul, pitrkul, pitrkula
आफ्ना बाबुको वंश; बाबुतर्फका बन्धुबान्धव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आफ्ना बाबुको वंश; बाबुतर्फका बन्धुबान्धव।
२.
माइतीकुल; माइतीखलक।