पितृघाती
Romanized: pitrighaati, pitrighati, pitrighaatee, pitrighatee
बाबुको अनिष्ट गर्ने; बाबुको कुभलो गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बाबुको अनिष्ट गर्ने; बाबुको कुभलो गर्ने।
२.
बाबुलाई मार्ने; पितृहत्या गर्ने।