अपघाती
Romanized: apaghaati, apaghaatee, apaghatee, apaghatii
अपघात गर्ने; हत्यारो; हत्या वा हिंसा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अपघात गर्ने; हत्यारो; हत्या वा हिंसा गर्ने।
२.
विश्वासघात गर्ने; विश्वासघाती।