अनाघात
Romanized: anaaghaata, anaaghaat, anaaghata, anaghaata
सङ्गीतको एक प्रकारको ताल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सङ्गीतको एक प्रकारको ताल।
२.
आघातको अभाव।