अव्याघात
Romanized: avyaaghaata, avyaaghaat, avyaaghata, avyaghaata
व्याघात वा विघ्न नभएको; छेकाभाँजा नभएको; बेरोकटोक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
व्याघात वा विघ्न नभएको; छेकाभाँजा नभएको; बेरोकटोक ।