व्याघात
Romanized: vyaaghaata, vyaaghaat, vyaaghata, vyaghaata
ठुलो चोट; आघात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुलो चोट; आघात।
२.
बाधा; विघ्न।
३.
दुइटा कुरो वा भनाइमा रहेको पारस्परिक विरोध; कुरा बाझिएको स्थिति।
४.
ज्योतिषका आयुष्मान् आदि योगमध्ये एक अशुभ योग।
५.
कुनै उपायद्वारा सिद्ध गरिएको वस्तुलाई त्यसै उपायले विपरीत सिद्ध गर्दा हुने एक अर्थालङ्कार।
६.
बिग्रने वा नासिने काम।
७.
खण्डन।