अभ्याघात
Romanized: abhyaaghaata, abhyaaghaat, abhyaaghata, abhyaghaata
मार्ने वा हत्या गर्ने मतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मार्ने वा हत्या गर्ने मतो।
२.
हत्या गर्नेबारे जुक्ति बुद्धि दिने काम।