अनाघ्रात
Romanized: anaaghraata, anaaghraat, anaaghrata, anaghraata
नसुँघिएको; बास्ना नलिइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नसुँघिएको; बास्ना नलिइएको।