आघ्रात
Romanized: aaghraata, aaghraat, aaghrata, aghraata
सुँधिएको; बास्ना लिइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सुँधिएको; बास्ना लिइएको।
२.
सन्तुष्ट; तृप्त।