आघात

Romanized: aaghaata, aaghaat, aaghata, aghaata

एक्कासि लाग्ने ठक्कर वा धक्का; प्रहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक्कासि लाग्ने ठक्कर वा धक्का; प्रहार।
२.
चोटपटक।
३.
मानसिक कष्ट वा व्यथा।
४.
हत्या; वध।
५.
वाक्यभित्रको खास शब्दमाथि र शब्दभित्रको खास अक्षरमाथि दिइने विशेष जोड; स्वराघात।

सम्बन्धित शब्दहरू