उपघात
Romanized: upaghaata, upaghaat, upaghat, upaghata
सकेसम्मको जोड लगाउने काम; हत्ते हलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सकेसम्मको जोड लगाउने काम; हत्ते हलाइ।
२.
काटमार गर्ने काम; प्रहार; वध; चोट; नाश; संहार।
३.
इन्द्रिय शिथिल हुने क्रिया।