उपघातक
Romanized: upaghaataka, upaghaatak, upaghatak, upaghataka
उपघात गर्ने; प्रहार गर्ने; आघात पुर्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उपघात गर्ने; प्रहार गर्ने; आघात पुर्याउने।