अभिघातक
Romanized: abhighaataka, abhighaatak, abhighatak, abhighataka
मारकाट गर्ने; प्रहार गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मारकाट गर्ने; प्रहार गर्ने।
२.
आक्रमण गर्ने; हमला गर्ने।
३.
रोकथाम गर्ने; छेकथुन गर्ने।