अप्रतिघात

Romanized: apratighaata, apratighaat, apratighat, apratighata

चोट वा घातको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चोट वा घातको अभाव।
२.
चोट नलागेको; मारमा नपरेको; ठक्कर नलागेको।

सम्बन्धित शब्दहरू