अविघात

Romanized: avighaata, avighaat, awighaata, avighat

चोटपटक नलागेको; ठेसठक्कर आदि नखाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चोटपटक नलागेको; ठेसठक्कर आदि नखाएको।
२.
विघ्नबाधा नभएको।
३.
बिघ्नै; धेरै।

सम्बन्धित शब्दहरू