विघात
Romanized: vighaata, vighaat, wighaata, vighat
घाउखटिरा, आघात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घाउखटिरा, आघात।
२.
हत्या; वध; मार।
३.
टुक्र्याउने काम; छिन्नभिन्न गराउने कार्य।
४.
रोक्ने प्रयास; बचावट।